रविराज बरालका लेखहरु

‘भाग मिल्खा भाग’

हिलो घटनाबाट शिक्षा लिएपछि दोस्रो घटनामा भने मैले बुद्धि पुर्‍याएँ । १०० मा फोन गर्ने टन्टो गरिनँ । प्रहरी बोलाउँछु भनेर पनि धम्क्याइनँ । सिधै ज्यान जोगाएँ ।

रविराज बराल, कार्तिक २८, २०७६

-- पुरा पढ्नुहोस् --

भारतको नयाँ नक्साङ्कनले नेपाललाई किन चिढ्यायो ? ५ तथ्यहरू

दक्षिण एसियामा छिमेकीहरूमाझ ‘विस्तारवादी’ छवि बनाएको भारतले सार्वजनिक गरेको नयाँ नक्सामार्फत् उक्त छविलाई पुनः प्रस्तुत त गरेको छ नै, छिमेकीहरू पनि चिढ्याएको छ ।

रविराज बराल, कार्तिक २०, २०७६

-- पुरा पढ्नुहोस् --

प्रधानमन्त्रीकै स्वास्थ्यबारे जनता बेखबर

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उनको निजी सचिवालय प्रस्ट जानकारी दिन चाहँदैन । नभए मुलुकको प्रधानमन्त्री बिरामी भएर अस्पताल भर्ना हुँदा पनि किन उनको स्वास्थ्य अवस्थाबारे नागरिकलाई बेलामा जानकारी दिन आवश्यक ठानिएको छैन ?

रविराज बराल, कार्तिक १४, २०७६

-- पुरा पढ्नुहोस् --

सम्बोधन 'तिमी' लाई...

अहिले पनि मिडियाले परिस्थिति हेरेर आदरार्थी शब्द प्रयोग गर्ने गरेका छन्। फरक–फरक मिडियामा मात्र होइन, एउटै मिडियामा पनि सम्बोधनमा एकरूपता छैन । 

रविराज बराल, कार्तिक १, २०७६

-- पुरा पढ्नुहोस् --