राजकुमार बानियाँका लेखहरु

 मध्यमवर्गीय गडबडी

कुनै कुनै शब्दले नबुझे पनि उत्सुकता जगाइदिन्छन् । त्यस्तै शब्द हो, 'घाचर घोचर' । 'कोड स्विच' जस्तो लाग्ने यो शब्दलाई पहिलो पटक कन्नडभाषी लेखक विवेक शानभागले उपन्यासमा प्रवेश दिए ।

राजकुमार बानियाँ, कार्तिक २७, २०७६

-- पुरा पढ्नुहोस् --

खाँटी अनुवादक

थुप्रैचोटि अन्तिम घोषणा गरे खगेन्द्र संग्रौला, ७४, ले । अन्तिम, अन्तिम भन्दाभन्दै विदेशी भाषाका पुस्तक अनुवादको सुसेधन्दा छाड्न सकेनन् ।

राजकुमार बानियाँ, कार्तिक २५, २०७६

-- पुरा पढ्नुहोस् --

सञ्जीवको अर्कै खेती

१२ वर्षपछि सञ्जीव उप्रेती, ५६, को दोस्रो उपन्यास आउँदै छ, हंस । दोस्रो किताब लेखकका लागि चुनौतीपूर्ण हुन्छ ।

राजकुमार बानियाँ, आश्विन ७, २०७६

-- पुरा पढ्नुहोस् --

(पुस्तक समीक्षा) साझा कथामाला

छोरीका लागि किताब खोज्दाखोज्दै आफैँ बालसाहित्यमा होमिइन्, आन्विका गिरी । राजकुमारका तिलस्मी कथा अनि भूतप्रेतका रहस्यकथा उनलाई सुनाउन मन लाग्दैनथ्यो ।

राजकुमार बानियाँ, भाद्र ३१, २०७६

-- पुरा पढ्नुहोस् --

गुलाबी कथावाचक

अमर न्यौपानेको नयाँ उपन्यासमा किशोरी मनोविज्ञान

राजकुमार बानियाँ, भाद्र २२, २०७६

-- पुरा पढ्नुहोस् --

(पुस्तक समीक्षा) दुर्योधन राजा भए

राजेन्द्र थापाको शकुनि र कुमार भट्टराईको अश्वत्थामा  एकै समय आए । दुवै आख्यानको स्रोत एउटै हो, महाभारत ।

राजकुमार बानियाँ, भाद्र ३, २०७६

-- पुरा पढ्नुहोस् --