रूपक सापकोटाका लेखहरु

सी भ्रमणको परकम्प

तत्कालीन माओवादी पार्टी र एमालेबीचको एकतापछि चीनले नेपालमा पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको उदयलाई सम्भावित बलियो साझेदारका रूपमा हेर्ने थालेको पाइन्छ

रूपक सापकोटा, कार्तिक ५, २०७६

-- पुरा पढ्नुहोस् --

नेपालको रणनीतिक परीक्षा

बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय आवश्यकताका आधारमा नेपालको विदेश नीतिलाई समयानुकूल परिमार्जित बनाउँदै लैजान आवश्यक हुन्छ ।

रूपक सापकोटा, आश्विन १२, २०७६

-- पुरा पढ्नुहोस् --

नेपाल–चीनलाई जोड्ने तिब्बत सेतु

तिब्बतसम्बन्धी अनेक कथ्य छन् । चीनको बुझाइमा तिब्बतबारे पश्चिमाले निर्माण गरेको कथ्यबाट विश्व दिग्भ्रमित हुँदै आएको छ । तिब्बतले हासिल गरेको आर्थिक एवं सामाजिक विकासलाई धुमिल एवं पूर्वाग्रही ढंगले प्रस्तुत गरिँदै आएको छ ।

रूपक सापकोटा, असार २९, २०७६

-- पुरा पढ्नुहोस् --

अमेरिकी स्वार्थको नयाँ भाष्य

मुख्य सैन्य साझेदारका रूपमा प्रस्तुत गरिएको भारतमा पुनः मोदीको सत्तारोहणबाट इन्डो–प्यासिफिक रणनीतिमा अमेरिका र भारतले आ–आफ्नो भूमिकालाई थप व्याख्या गर्ने सम्भावना देखिन्छ ।

रूपक सापकोटा, जेष्ठ २०, २०७६

-- पुरा पढ्नुहोस् --

बेइजिङलाई बुझ्ने अर्थराजनीतिक समझ

चिनियाँ राष्ट्रपति सी चिनफिङले मुख्य अर्थराजनीतिक एजेन्डा बनाउँदै अघि सारेको बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय फोरममा दर्जनौँ राष्ट्र प्रमुख र सरकार प्रमुखले एकसाथ पाइला राखे ।

रूपक सापकोटा, वैशाख २९, २०७६

-- पुरा पढ्नुहोस् --

बीआरआईमा सहकार्यको अन्तर्य

नेपालको उत्तरी सिमानामा अवस्थित अनकन्टार पडाड छिचोलेर पूर्वाधार विकास गर्न पश्चिमा मुलुक त के, भारत पनि इच्छुक छैन ।

रूपक सापकोटा, वैशाख १०, २०७६

-- पुरा पढ्नुहोस् --