रोशन शेरचनका लेखहरु

प्रकृति संरक्षणप्रति

भर्खरै डेँगु लाग्दाको फुर्सदिलो समयमा दोहोर्‍याएँ, अन्नपूर्णाको भोज । अन्य कथाका आधारमा पनि मलाई मनु ब्राजाकी धेरै बलियो लेखक लाग्थे

रोशन शेरचन, मंसिर १०, २०७६

-- पुरा पढ्नुहोस् --

ग्रासमार्केट

भ्वायलिन बजाउने सुन्दरी गाउन थाल्नुअगाडि संक्षिप्तमा गीतबारे बताउँथिन् । हलमा मौनता छाउँथ्यो । भ्वायलिन बजाउँदा थोरै बायाँ ढल्केको टाउको, हल्लिरहेको उनको कपाल र स्ट्रिङमा कुशलतापूर्वक नाचिरहेका उनका औँला सम्झन्छु ।

रोशन शेरचन, चैत्र २१, २०७५

-- पुरा पढ्नुहोस् --

चालीस वर्षपछि युधीर थापा

के कारणले उनका उपन्यासले उबेला उधुमै मच्चाएका रहेछन् ?

रोशन शेरचन, कार्तिक २८, २०७५

-- पुरा पढ्नुहोस् --

[अनुभूति] नुनको पहाड

नुनलाई साझा सम्पत्तिजस्तो खुला स्थानमै भण्डारण गरिनु सामाजिक न्यायको हिसाबले राम्रो लाग्यो ।

रोशन शेरचन, कार्तिक २२, २०७४

-- पुरा पढ्नुहोस् --

नियात्रा - बाघलाई पर्खंदा

गाडी बेतोडले कुद्छ । बाघ देख्न असफल भएकामा म खिन्न हुन्छु । साँच्चै बाघ देख्न कठिन रहेछ ।

रोशन शेरचन, जेष्ठ ३२, २०७३

-- पुरा पढ्नुहोस् --

प्रलाद योञ्जनको हरियो साइकल

राजनीतिमा सायद नायकहरू लोप नै भइसके । तर, संरक्षणमा प्रलाद योञ्जनजस्ता दुर्लभ रोल मोडल अझै भेटिन्छन् ।

रोशन शेरचन, फाल्गुन २०, २०७२

-- पुरा पढ्नुहोस् --