लक्ष्मण गाम्नागेका लेखहरु

राष्ट्र निर्माता धर्नामा

“तिमी लेखक, पत्रकारहरू दिमागमा पट्टी लगाएर हाम्रो बेइज्जत गर्छौ । हामीले खोलो भएकै बेला त्यहीँमाथि पुल बनाएको हुन्छ, कालान्तरमा खोलाले बाटो बदलेर पुल अन्तै पुग्यो भने हाम्रो के दोष ?

लक्ष्मण गाम्नागे, मंसिर १५, २०७६

-- पुरा पढ्नुहोस् --

विशिष्टहरूलाई शिष्ट सुझाव 

एक जना महराजीको बलिदानीबाट बाँकी धेरै विशिष्टज्यूहरूले पाठ सिक्ने सुनौलो अवसर आएको छ । विभिन्न राजनीतिक दलका ठूल्ठूला नेताहरूबारे बजारमा त्यस्तै सम्बन्धका हल्ला आइरहन्छन् ।

लक्ष्मण गाम्नागे, मंसिर ५, २०७६

-- पुरा पढ्नुहोस् --

नेकपा-नेकपा शिखर वार्ता

'मेरो स्वास्थ्यको चिन्ता लिनु पर्दैन । देशको स्वास्थ्यको चिन्ता लिनुस् । म नभएका बेला राजनीतिक अस्थिरता सिर्जना गर्न खोज्नुभएछ ।

लक्ष्मण गाम्नागे, कार्तिक १७, २०७६

-- पुरा पढ्नुहोस् --

महरा र आफतावहरूलाई जोगाऊ !

संयोगले हालसम्म जोगिइरहेका चन्चले महराहरू पार्टीमा अरू कति होलान् ! उनीहरुको पनि मायाको गुप्ती संसारमा यसैगरी पहिरो लड्न थाल्यो भने पार्टीमा मायालु मन भएका नेताहरूको खडेरी पर्न के बेर !

लक्ष्मण गाम्नागे, कार्तिक ३, २०७६

-- पुरा पढ्नुहोस् --

जनताको सेवामा

जनताले तिरेको करबाट जनताकै लागि जनताकै प्रतिनिधिले खाए । यसमा कसैलाई किन ज्वरो आउनू !

लक्ष्मण गाम्नागे, आश्विन ५, २०७६

-- पुरा पढ्नुहोस् --

नेपाल गरिब छैन

नेपाल गरिब देश होइन । यहाँ जताततै पैसाको छेलोखेलो छ । हामी नेपालीले मात्र यहाँको पैसा सम्हाल्न नसकेको ठानेर विदेशीहरू पनि बेलाबेला पैसा बटुल्न आउने गरेका छन् ।

लक्ष्मण गाम्नागे, भाद्र २२, २०७६

-- पुरा पढ्नुहोस् --