लक्ष्मी लम्सालका लेखहरु

चिनियाँका लामा–लामा औँला

चिनियाँहरूका लागि चपस्टिक औँलाहरूकै विस्तृत स्वरूप हुन् । पुर्खाले रचेको सभ्यतालाई पच्छ्याउँदै चिनियाँहरूले चपस्टिकमा पनि नवीनता भर्दै गए ।

लक्ष्मी लम्साल, पुस २८, २०७६

-- पुरा पढ्नुहोस् --

सीले तोडेको प्राचीन निषेधाज्ञा

विश्वका पर्यटकहरू छिर्न सक्ने दरबार क्षेत्रमा चिनियाँ नेताहरूलाई अझै पनि सहजै छिर्न संकोच लाग्नु वास्तवमै रोचक छ । 

लक्ष्मी लम्साल, मंसिर ६, २०७६

-- पुरा पढ्नुहोस् --

चिनियाँ भाषा : लजायो कि बितायो

मेरो टोनको गडबडीले लाइनमा बसेका मानिस मुखामुख गर्न थाले, लजाउँदै । ऐना बनाउन जाने भनेको त वीर्य बनाउन जाने भएछ

लक्ष्मी लम्साल, कार्तिक १८, २०७६

-- पुरा पढ्नुहोस् --