विप्लव भट्टराईका लेखहरु

श्रापको ध्वाँस

मंसिर ०७५ मा पश्चिम बंगालको राजधानी कोलकाता घुम्ने लक्ष्य थियो, कालीमन्दिर दर्शन । हिन्दु धर्मावलम्बीले श्रद्धासाथ पुज्ने मन्दिर पुग्दा भने त्यहाँको वातावरणले मन अमिलो भयो ।

विप्लव भट्टराई, भाद्र ३१, २०७६

-- पुरा पढ्नुहोस् --

सुनगाभाको राजधानी

दुई हजार मिटरको उचाइमा कोल्बुङ र इरौटार गाविसमा पर्ने हाँसपोखरी जंगलमा पाइने सुनाखरी लोप हुन थालेपछि स्थानीय नै संरक्षणमा जुटेका छन् ।

विप्लव भट्टराई, श्रावण ३२, २०७२

-- पुरा पढ्नुहोस् --

किवी अभियान

अलैँची मासिएर आम्दानी टुटेपछि उत्तरी माइमझुवाका पुरन गुरुङले वैकल्पिक उपायको खोजीमा करेसाबारीलाई नै किवी बगान बनाएका छन्।

विप्लव भट्टराई, असार ८, २०७१

-- पुरा पढ्नुहोस् --

पिछडिएको इलाम

जिल्लाको पश्चिमी क्षेत्रमा रहेको दशमी बजार पुग्ने हो भने वषौर्ंअघि गाडिएका बिजुलीका पोल देखिन्छन्।

विप्लव भट्टराई, वैशाख ७, २०७१

-- पुरा पढ्नुहोस् --

बाघ र बाख्राको जुधाइ

तीन दशकपछि इलाममा आयोजित राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले मोफसलमा तरंग त ल्यायो नै, केही कुरा सिकायो पनि।

विप्लव भट्टराई, माघ १२, २०७०

-- पुरा पढ्नुहोस् --