शिशिर वैद्यका लेखहरु

केही फाइदा बालाई भयो होला, केही फाइदा संग्रौलालाई 

खगेन्द्र संग्रौलालाई कुण्ठाले भरिएको लेखक भनेर गरिने गाली पढेर बडो दु:ख लाग्थ्यो मलाई । तर त्यो कुण्ठा अनायास मेरा बामाथि पनि तेर्सिएकामा म अचम्मित छु ।

शिशिर वैद्य, मंसिर ३, २०७६

-- पुरा पढ्नुहोस् --

क्रान्तिकारी पत्रिकामा राजाको दीर्घायु कामना

पञ्चायती क्रूरता चरम बिन्दुमा रहेको वर्ष हो, ०३६ साल । निरंकुश मानिएको यस्तो समयमा स्तालिनको महानताको गाथा एवं कम्युनिस्ट सिद्धान्त र विचारले भरिएको पत्रिकामा महाराजाधिराजको दीर्घायुको कामना ?

शिशिर वैद्य, भाद्र २५, २०७६

-- पुरा पढ्नुहोस् --

‘विप्लवी पुस्तकालय, २०१५’

असनमा स्वयंसेवकको भरमा चलेको एक पुस्तकालयको कथा

शिशिर वैद्य, श्रावण १३, २०७६

-- पुरा पढ्नुहोस् --

०१४ सालको अवज्ञा

नेपाली राजनीतिमा अनेक उथलपुथल भए ०१४ सालमा । तिनै उथलपुथलमध्ये इतिहासमा बिर्सिनै नहुने दिन हो, २२ मंसिर ०१४ । राजनीतिक दलहरूले भद्र अवज्ञा आन्दोलनको आयोजना गरेका थिए, यस दिन ।

शिशिर वैद्य, असार १८, २०७६

-- पुरा पढ्नुहोस् --

पोखरी, चौर, फेरि पोखरी : पिम्बहाः पुखु संरक्षणको कथा

पिम्बहाः पुखुको सौन्दर्य र चर्चा सुन्न जति आनन्द आउँछ, यसको संरक्षणमा परेको मिहिनेत र कष्ट निकै नरमाइलो छ । थुप्रै मानिसको श्रम, विवेक, समय खर्चिएपछि बल्ल पोखरीले यो रूप प्राप्त गरेको छ । पटक-पटक गरी करोडौँ रुपैयाँ खर्च भएको छ । विभिन्न स्वार्थ समूहको गिद्दे नजरबाट बच्दै/बचाउँदै पोखरी अहिलेको रूपमा आएको छ ।

शिशिर वैद्य, फाल्गुन २६, २०७५

-- पुरा पढ्नुहोस् --

जनता म्वासा भाषा म्वाइ ?

यो समस्या नेपाल भाषा बोल्नेको मात्र होइन, तामाङ, गुरुङ, मगर, थारु आदि थुप्रै अन्य मातृभाषा बोल्नेहरूको पनि हो । भाषा र संस्कृति बाँचे मात्रै कुनै पनि जातिको अस्तित्व रहन्छ ।

शिशिर वैद्य, माघ ३, २०७५

-- पुरा पढ्नुहोस् --