सन्तोष आचार्यका लेखहरु

(पुस्तक समीक्षा) जसले लेखे पञ्चायतको मृत्युपत्र

स्वाभाविकै थियो, निरकुंश पञ्चायत शासक नेपाली पत्रकारिता नौनीजस्तो प्रस्तुत होस् भन्ने चाहन्थ्यो । तर झाको कलम फरक धातुले बनेको थियो ।

सन्तोष आचार्य, कार्तिक २०, २०७६

-- पुरा पढ्नुहोस् --

आवरण« सानेपामा टक्कर

महाधिवेशन आउन डेढ–दुई वर्ष बाँकी छँदै कांग्रेसमा नेतृत्वको जोडघटाउ

सन्तोष आचार्य, भाद्र १८, २०७६

-- पुरा पढ्नुहोस् --

[आवरण] कांग्रेस नेतृत्वका  १० गल्ती

भागबन्डा संस्कार र कार्यशैलीका कारण प्रमुख प्रतिपक्षीको भूमिकामा निरीह, पार्टी संगठन लथालिंग

सन्तोष आचार्य, जेष्ठ २१, २०७६

-- पुरा पढ्नुहोस् --

चित्त शुद्ध, बोली बुद्ध

कहिलेकाहीँ अत्यन्त बहुमूल्य चीज आफूले गुमाएजस्तो लाग्छ हामीलाई । आफूबाहिर त्यो चीज खोजिरहेका हुन्छौँ । जहाँ गए पनि त्यो चीज आफूसँगै छ भन्ने कुराको बोध भने हुँदैन । यो हो, आम मान्छेको जिन्दगी ।

सन्तोष आचार्य, जेष्ठ १५, २०७६

-- पुरा पढ्नुहोस् --

छाप छाडेको छपिया

स्थानीय किसानको जीवनशैली बदलिएको छ । पोखरीमा माछा पानीसँग खेल्छन् । किसान पैसासँग । किसान जागे के हुन्छ ?

सन्तोष आचार्य, चैत्र ११, २०७५

-- पुरा पढ्नुहोस् --

संसदमा कांग्रेसको एक वर्ष : कम्पास हराएको प्रतिपक्ष

संघीय संसद्को पहिलो एक वर्षमा प्रमुख प्रतिपक्षी कांग्रेस निष्प्रभावी

सन्तोष आचार्य, फाल्गुन ७, २०७५

-- पुरा पढ्नुहोस् --