गोकर्ण गौतमका लेखहरु

छोराका निम्ति अपराध

अस्पतालमा शिशु चोरीको जड पुत्रमोहमा फसेको सामाजिक संरचना

गोकर्ण गौतम, भाद्र २, २०७६

-- पुरा पढ्नुहोस् --

बाँकी जीवन शून्यतामा बित्ने हो कि !

रहरैरहरमा गाएका थिए उनले । संगीत ज्ञान थिएन । तर त्यो गीत ओमविक्रमले आफ्नै लागि गाएझैँ भयो । किनभने उनले जीवन नै संगीतमा समर्पण गरे ।

गोकर्ण गौतम, भाद्र २, २०७६

-- पुरा पढ्नुहोस् --

आवरण चहकिलो, आत्माचाहिँ फिक्का–फिक्का (फिल्म समीक्षा : हजार जुनीसम्म)

उदय सोताङ र मनिला सोताङको श्रुतिमधुर गीत छ, ‘हजार जुनीसम्म...। दर्शक रुवाउन खप्पिस मानिएका निर्देशक विकास आचार्यले यही गीतको शीर्षक लिएर फिल्म बनाएका छन्, हजार जुनीसम्म ।

गोकर्ण गौतम, श्रावण ३१, २०७६

-- पुरा पढ्नुहोस् --

गजुरियल कमेडी

म हास्यव्यंग्य क्षेत्रकै राष्ट्रपति र प्रधानमन्त्री हुन चाहन्छु । हरेक नागरिकले आ–आफ्नो क्षेत्रमा असल कर्म गरे भने देश बन्छ । सबै नेता बन्नु पर्दैन ।

गोकर्ण गौतम, श्रावण २७, २०७६

-- पुरा पढ्नुहोस् --

गुरुकुलको सुखद प्रत्यागमन (नाटक समीक्षा : मीमांसा)

स्तरीय र गम्भीर प्रकृतिका नाटकको खडेरी भइरहेको यो समय मीमांसा मञ्चन हुनु आफैँमा सुखद संकेत हो ।

गोकर्ण गौतम, श्रावण २४, २०७६

-- पुरा पढ्नुहोस् --

अनि कायाकल्प

मल्लिका शाक्य : म्यानपावरदेखि मसलपावरसम्मको यात्रा

गोकर्ण गौतम, श्रावण २१, २०७६

-- पुरा पढ्नुहोस् --