गोकुल अर्याल

गोकुल अर्यालका लेखहरु
सादगी नेतासँग आलुचटनी

सत्ता वा प्रतिपक्ष, जुनसुकै नेतालाई पनि उखान टुक्काले प्रहार गर्ने खुबीका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीसँग केही घन्टा बसजम गर्ने अवसर जुटेको थियो । जापान बस्ने सालो भाइलाई गाउँबाट पठाइदिएको साढे दुई माना घिउ कोसेली पुर्‍याउन म केसी बस्ने मैतीदेवी घर पुगेँ ।

रङ हराएको सानो टुँडिखेल

भूकम्प गएको चार वर्ष पुग्नै लाग्यो । तर देशको एउटा मात्र दशरथ रंगशालामा न खेल भएको सुनिएको छ, न त खेलाडी नै देखिएका छन् ।

[नोटबुक] धर्नाकारी मन्त्री

सत्तामा बसेर जनताबाटै उठाएको कर भत्ता खाने अनि प्रदेश सरकारको आदेश संघीय सरकारका कार्यालयले टेरपुच्छर लगाएनन् भनेर धर्नामा बस्ने ?

नोटबुक

काठमाडौँको मूलपानीमा रहेको क्रिकेट मैदान बनाउन तम्सिएका सामाजिक अभियन्ता तथा हास्य कलाकार दम्पती कुञ्जना घिमिरे र सीताराम कट्टेललाई सरकारले मूलपानी क्रिकेट रंगशाला हामी आफैँ बनाउँछौँ, अन्यत्र प्रयास गर्नू भन्ने जवाफ दियो ।

LOAD MORE