रानी ऐश्वर्यको त्यो दबाब
गाउँलेको सहयोगमा उनीहरूकै लागि सञ्चालन भइरहेको गुठीलाई दरबारमा बुझाउन म राजी भइनँ ।
गाउँलेको सहयोगमा उनीहरूकै लागि सञ्चालन भइरहेको गुठीलाई दरबारमा बुझाउन म राजी भइनँ ।
‘गाउँलेका नाममा तारे होटलमा गरिने यस्ता छलफल र गोष्ठी त पैसाको बर्बादी मात्रै हो’ भन्ने कुरामा प्रा यदुनाथ खनालको र मेरो समान मत पाएँ ।
राजनीतिक दलहरूका उच्चपदस्थ व्यक्तिसँग मेरो राम्रो सम्बन्ध रहेकाले ‘दरबारका धेरै कुरा नेताहरूसम्म पुर्याउने व्यक्ति यही हो’ भन्ने ढंगले पनि राजा वीरेन्द्रका अगाडि मविरुद्ध धेरै कुराहरू पुर्याइएको रहेछ ।
राजालाई रोगको गम्भीरताबारे सम्झाउन मलाई झन्डै एक घन्टा लाग्यो । अन्त्यमा उहाँलाई चित्त बुझेछ क्यारे, एडीसीलाई बोलाएर ‘बीपीलाई लिएर आऊ’ भन्नुभयो ।