तस्बिर : इलिट जोशी

तस्बिर : इलिट जोशीका लेखहरु
तराईको कहर

अचानक भूमरीसहितको हावाहुरी चल्यो ।घरभित्र बसेकाहरुले ऐया, आथासम्म गर्न पाएनन् । तीन मिनेटअघि आपसमा गफिएर रमाएकाहरु आपसमा अलग्गिन पुगे । घरगोठ ढले । छाना उडे । घर ढलेर को कहाँ च्यापिए । कसैले कसैको तत्काल उद्धार गर्न सकेनन् ।

LOAD MORE