गणितको आख्यान
गणितमा रुचि राख्छन् फ्रान्सेली न्यायाधीश फर्मा । एक दिन डाइफान्टानसको गणितीय समस्याको किताब उनको हात पर्छ । र, हरेक दिनजसो ती समस्यालाई अभ्यास गर्दै साध्य पनि बनाउँछन् भने कति यसै छाडिदिन्छन् ।