अन्तरिम सपनाहरूको उडान
एकाएक उछिट्टिएर म एक अज्ञात स्थलमा आइपुग्छु । जहाँ कालो अन्धकार मात्र देखिन्छ । चारैतिर घना जंगलजस्तो, अप्ठ्यारो पहाडको खोँचमा अड्केजस्तो, कतै सुरुङभित्र थुनिएजस्तो, मथिंगलले अप्ठ्यारो अनुभव गर्छ ।
एकाएक उछिट्टिएर म एक अज्ञात स्थलमा आइपुग्छु । जहाँ कालो अन्धकार मात्र देखिन्छ । चारैतिर घना जंगलजस्तो, अप्ठ्यारो पहाडको खोँचमा अड्केजस्तो, कतै सुरुङभित्र थुनिएजस्तो, मथिंगलले अप्ठ्यारो अनुभव गर्छ ।
यो नेपाल हो साथी, यहाँ राइटरको कुनै तलब हुँदैन !
एकाएक उछिट्टिएर म एक अज्ञात स्थलमा आइपुग्छु। जहाँ कालो अन्धकार मात्र देखिन्छ। चारैतिर घना जंगलजस्तो, अप्ठ्यारो पहाडको खोँचमा अड्केजस्तो, कतै सुरुङभित्र थुनिएजस्तो, मथिंगलले अप्ठ्यारो अनुभव गर्छ। अनि, मभित्र त्रासका बादल एकाएक मडारिन थाल्छन्।
म बेहोस हुन चाहन्छु, यो संसारकि तृष्णाबाट।म मुक्त हुन खोज्छु, यो भावनाको संसारबाट।