डा. अरुणा उप्रेती

डा. अरुणा उप्रेतीका लेखहरु
भान्छामा घुसेको भोजनको राजनीति

अहिले बजारले हाम्रो स्वास्थ्य र पोषणमाथि कब्जा जमाएको छ । हाम्रो परम्परागत ज्ञान अहिले ओझेल परेको छ । त्यसबारे प्राय: कमै चर्चा हुुन्छ ।

जवानीमै ज्यानमा लगानी

ज्येष्ठ नागरिक हुन कसैलाई मन नभए पनि सबै जना हुनैपर्छ (बूढो हुन मन छैन, १ भदौ) । विश्व पौडेलको लेख पढेपछि हामीले छलफल गरेका थियौँ– ‘बुढ्यौलीलाई रोक्न सकिन्न तर स्वस्थ रहन केही उपाय गरियो भने ज्येष्ठ नागरिक स्वस्थ भएर बाँच्ने सम्भावना बढ्छ ।’

LOAD MORE