दुःखजति महिलालाई
समाज र अन्तर्मनको आवाजबीच फसेका, आफ्नो वैवाहिक जीवनमा एक्लोपन र नैराश्य महसुस गरिरहेका नेपाली नारीको जीवन र अनुभवमा केन्द्रित छ, सयौँ पुतली ।

काठमान्ड्रुइड्सको पहिलो भाग काठमाडौँबासी धनी र शक्तिशाली चार पात्रवरिपरि घुम्छ ।
मीटू नभएको भए क्रमिक यौन हिंस्रकको वास्तविकता अझै कति वर्षसम्म दबिन्थ्यो होला ।