प्रदेश ३ : मिसन आत्मनिर्भर हेटौँडालाई नमुना नगर बनाएर लोकप्रिय मेयर बनेका डोरमणि पौडेल अहिले प्रदेश ३ का मुख्यमन्त्री छन् ।