तिलस्मी कथाजस्तो
कोनेले भनिन्, “म एक्लो हुँ । आफैँ कमाउँछु, आफैँ खर्च गर्छु । अनि आफैँ निर्णय गर्छु, परिणाम पनि आफैँ मात्र भोग्छु ।”

हाम्रो भाग्यमा लेख्नेपढ्ने कहाँ लेखेको हुन्छ र ? परिवारका सबै सदस्यले माछा नमारे त न खान पाइन्छ, न जीउ ढाक्न नै