युयुत्सु आरडी शर्मा

युयुत्सु आरडी शर्मा

युयुत्सु आरडी शर्माका लेखहरु
अडोनिसका तीन कविता

नोबेल पुरस्कारका लागि सदाबहार दाबेदार अडोनिसको जन्म सिरियाको अलविती नामक किसान गाउँमा भएको थियो । गरिब परिवारका भएकाले उनी स्कुल जान सकेका थिएनन् । प्रारम्भिक शिक्षा पिताकै खेतबारीमा प्राप्त गरे । पिता अरबी शास्त्रीय कवि भएकाले उनले पनि कविता लेखन र वाचनमा निपुणता पाएका थिए ।

यात्रा : युरोपका युवतीहरु

पहिलोचोटि युरोप जाँदा डच कविहरुले मलाई आम्स्ट्रडमको डाउनटाउनमा रहेको क्लब एनएलमा 'इरोटिक कविता साँझ'मा निम्त्याए ।

LOAD MORE