महक पेसा महका साथै मैनका लागि मौरीपालन गरिन्छ । मौरी पाल्ने चलन नभएका बेला मानिसले जंगली मौरीबाट मह संकलन गर्थे । आजभन्दा ४५ सय वर्षअघिदेखि मौरीलाई घरपालुवा बनाइएको विश्वास गरिन्छ ।