शब्द/तस्बिरः राजबहादुर शाही

शब्द/तस्बिरः राजबहादुर शाहीका लेखहरु
एक गोरुको मेलो

पाखो जग्गा होस् या रोपनी खेतमा बराबर उचाइका दुई गोरु जोतेर अन्नबाली लगाउने चलन छ जतासुकै । तर मुगु पूर्वी भेगको आदिवासी जनजाति मुख्य बाहुल्य मुगम कार्मारोङ गाउँपालिकाको माग्री, मह, रिउस, पुलु, किम्री, दाउरा, ताखा, खारी, पुवा, किर्मी, डोल्फुलगायत गाउँबस्तीका किसान एकल गोरु जोतेर बाली लगाउँछन् ।

मुगुको चामल हुम्लाको बास

मुगु सदरमुकाम गमगढीबाट चामल बोक्दाबोक्दै खुट्टाको पैताला खिइएका छन्, हुम्लाको सर्केगाड गाउँपालिका उनापानीकी बाँचकली रावत, ५२, को ।

LOAD MORE