छोरी
छोरी जन्मेकी छ डाक्टर साहेब, घुतुमुने।” नर्सले ल्याएर बच्ची मेरो श्रीमान्लाई थमाई। सधैँ धीर–गम्भीर रहने मेरा सिनियर सर्जन पति अलिकति मात्र मुस्कुराए।

“छोरी जन्मेकी छ डाक्टर साहेब, घुतुमुने।” नर्सले ल्याएर बच्ची मेरो श्रीमान्लाई थमाई। सधैँ धीर–गम्भीर रहने मेरा सिनियर सर्जन पति अलिकति मात्र मुस्कुराए।