बुढेसकालमा एक्लो ज्यान एक साता बिरामी भएर थलिँदा पनि साथ दिने कोही भएन । तीन दिनसम्म तातोपानीको भरमा बसे ।