कालीप्रसाद रिजाल

कालीप्रसाद रिजालका लेखहरु
प्रविधि र गीतसंगीत

मैले थाहा पाउँदासम्म पनि संगीतलाई भौतिक आर्जनको साधनभन्दा पनि आध्यात्मिक साधनाको विषय मानिन्थ्यो । निष्काम भावले गरिने समर्पित साधना र तपस्याको क्षेत्र ठानिन्थ्यो । संगीतलाई महासागरसित तुलना गरिन्थ्यो ।

कुमारको बिदाइमा

जोशी मिलनसार, सहृदयी र आकर्षक व्यक्तित्वका धनी थिए । उनको बोलीचाली र व्यवहारबाट प्रभावित नहुने कोही थिएनन् ।

[अनुभूति] ७५ भएँ तर थाकेको छैन

कुनै राजनीतिक समूहमा सम्मिलित नभई स्वतन्त्रपूर्वक लेख्न खोज्ने लेखकले हरेक व्यवस्था, हरेक कालखण्डमा उपेक्षित भएर रहनुपर्ने स्थिति छ ।

शशीको पहिलो श्रोता

भित्रको पीडालाई दबाएर ऊ मुस्कुराउने प्रयास गरिरहेको थियो । जाने अघिल्लो दिन उसले मेरो हात बलियोसित समायो । छाड्नै मानेन । अब फर्केपछि भेटौँला भनेर मैले हात फुस्काएँ ।

LOAD MORE