डा मृगेन्द्रराज पाण्डे

डा मृगेन्द्रराज पाण्डेका लेखहरु
[स्मरण] गाउँका समस्या गाउँमै

‘गाउँलेका नाममा तारे होटलमा गरिने यस्ता छलफल र गोष्ठी त पैसाको बर्बादी मात्रै हो’ भन्ने कुरामा प्रा यदुनाथ खनालको र मेरो समान मत पाएँ ।

[स्मरण] राजाका कुरा बुझ्नै मुस्किल

राजनीतिक दलहरूका उच्चपदस्थ व्यक्तिसँग मेरो राम्रो सम्बन्ध रहेकाले ‘दरबारका धेरै कुरा नेताहरूसम्म पुर्‍याउने व्यक्ति यही हो’ भन्ने ढंगले पनि राजा वीरेन्द्रका अगाडि मविरुद्ध धेरै कुराहरू पुर्‍याइएको रहेछ ।

[स्मरण] बीपी उपचारार्थ उड्नुअघि

राजालाई रोगको गम्भीरताबारे सम्झाउन मलाई झन्डै एक घन्टा लाग्यो । अन्त्यमा उहाँलाई चित्त बुझेछ क्यारे, एडीसीलाई बोलाएर ‘बीपीलाई लिएर आऊ’ भन्नुभयो ।

LOAD MORE