प्रदीप गिरि

प्रदीप गिरिका लेखहरु
भूपू समाजवादी र असली समाजवाद [समाजवाद बहस ६]

कुनै एउटा प्रचण्डपथ वा साइनिङ पाथले एउटा पन्थ बनाउन सक्छ । विचारधाराले एउटा बलियो राजनीतिक पार्टी बनाउन सक्छ । त्यो बलियो पार्टीले नेतालाई सत्तामा पुर्‍याउँछ । तर समाजवाद बनाउन सक्दैन । समाजवाद मुख्यत: जीवनमूल्यसँग गाँसिएको कुरो हो । कहाँ छ, त्यो व्यवहार आज ?

हिंसाविरुद्ध ज्ञान

तथाकथित आधुनिक सभ्यताको आँधीले एकनास उपभोक्तावादी आक्रमण गर्दै छ हामीमाथि । हिंसाविरुद्ध रामायण, महाभारत, गीता र संस्कृतिका अन्य ग्रन्थले हामीलाई केही न केही सिकाउँछन् ।

LOAD MORE