योगेश ढकाल

योगेश ढकालका लेखहरु
परिवारसँग रमाउँदै जानुस्, संकट टर्दै जान्छ

कोरोनाको संकट त छँदैछ तर तपाईँ मान्‍नुहुन्छ, परिवारमा रमाउने, घुलमिल हुने, अनुभव साटसाट गर्ने, बच्चाहरूलाई अभिभावकत्व महसुस गराउने समय धेरैपछि आएको छ ?

लिम्बु संग्रहालय कता हो कता !

संग्रहालय त बनेको छ तर चोलुङ पार्कमा न सूचनापाटी, न त पथप्रर्दशक छन् । न पार्कमा बनाएका विभिन्न संरचनाबारे स्थानीयलाई जानकारी छ । सबै कुरा मेयरलाई सोध्‍न जानु ?

अलमल र आत्ममुग्धताका दुई वर्ष 

सुशासन र समृद्धिको वाचा गरेका प्रधानमन्त्री ओलीले प्राथमिकता बिर्सेका छन् । उनको अलमल जारी रहे यसको मूल्य महँगो पर्न सक्छ ।

बिचरा वैद्य

हरेक वर्ष १० करोडभन्दा बढी रकमको व्यवस्था गरिन्छ, ती सञ्चार माध्यममा नेपालको विज्ञापन प्रसारण गर्ने भनेर । तर बोर्डले कहिल्यै काम गरेन र बजेट छुट्याउन पनि छाडेन ।

यो सरकार बनेपछि हाम्रो प्रतिवेदन अछुत भयो [प्रा. श्रीधर खत्रीको अन्तर्वार्ता]

नेपालले भारतको समेत पोजिसन बुझेर आफ्नो पोजिसनबारे चीनलाई प्रस्ट पार्न सक्नुपर्ने थियो । किनभने टु प्लस वानको अवधारणा चीनले ल्याएको हो ।

मन्त्रालयकै प्रमोसन

अहिलेसम्म मन्त्री र राज्यमन्त्रीले काम चलाएको मन्त्रालयले उपप्रधानमन्त्री पाएपछि भएन त प्रमोसन ?

कोइरालालाई पन्छाएर त्रिविमा बाँस्कोटालाई यसरी बनाइयो उपकुलपति

कोइरालालाई काउन्सिलमा लैजानुको भित्री उद्देश्य चाँहि राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत रहेका धर्मकान्त बाँस्कोटालाई त्रिविको उपकुलपति नियुक्त गर्नुसँग जोडिएको थियो ।

आवरण « आक्रामक चीन, सशंकित पश्चिम

कूटनीतिज्ञहरूको बुझाइमा चीन-भारत र चीन-नेपाल सम्बन्ध गहिरिँदै गएकाले अमेरिकाले भारतलाई चीनसँगको सहकार्यबाट बाहिर निकाल्ने र इन्डो-प्यासिफिक रणनीतिमा सहमत गराउन थप कसरत गर्नेछ ।

LOAD MORE