राजेन्द्र पराजुली

राजेन्द्र पराजुलीका लेखहरु
कल्पना र यथार्थको दोसाँधमा [पुस्तक समीक्षा : काठमाडौंमा एक दिन]

उपन्यास पट्यारलाग्दो ढंगमा वर्णनात्मक हुन पुगेको छ । पक्कै पनि आख्यानमा वर्णन हुन्छ, तर त्यसको आयतन कत्रो पार्ने भन्ने कुरामा लेखकले हेक्का राख्नुपर्छ ।

[कथा] दुर्गा मिसको साइकल

ज्याकेट, सर्ट र पाइन्टमा सजिएकी दुर्गा मिसको साइकल यात्रा धेरै वर्ष त्यस समाजको गफको ‘हटकेक’ विषय बनिरह्यो ।

सत्यजीतको उचाइ

रायका कतिपय कथामा ‘सस्पेन्स’ भेटिन्छ । एउटा चलचित्र निर्देशकले ‘दर्शकलाई सिनेमाको अन्तिम दृश्यसम्म टिकाइराख्न’ सस्पेन्सको सहारा लिनु अन्यथा होइन ।

प्रेम मुर्दावाद

प्रेममा किन यति धेरै डर ! यो डर किन यतिबिघ्न निडर भएको होला? प्रेम र डरको महायुद्धमा सधैँ डरको जित भएको देखेर म छक्क पर्छु। युद्धमा हार्ने डर अनि मर्ने डर !

LOAD MORE