मधेसी महिलाको आन्दोलन
महिला आन्दोलनको बहस, छलफलमा मधेसी महिला कहिल्यै पर्दैनन् । महिला आन्दोलन पुस्तान्तरण हुन सकेकै छैन ।
महिला आन्दोलनको बहस, छलफलमा मधेसी महिला कहिल्यै पर्दैनन् । महिला आन्दोलन पुस्तान्तरण हुन सकेकै छैन ।
स्थानीय तहमा मधेसी बाहुल्य क्षेत्रमा मधेसी महिलाको उपस्थिति राम्रो छ तर संख्यात्मक उपस्थितिले मात्रै हुँदैन, गुणात्मक उपस्थिति पनि हुनुपर्छ ।