रामेश श्रेष्ठ

रामेश श्रेष्ठका लेखहरु
एउटा गीतको जन्म

त्यतिबेला काठमाडौँलाई नेपाल भनिन्थ्यो । नेपाल जाने क्रममा तातो मन्थली खहरे पार गर्छु । तामाकोसीको चिसोपानी पेटभरि पिएपछि कोसीकिनारमा उभिएका सिमलका बोटहरूमुनि सुस्ताउन पुग्छु । माटोमाथि पाटेजरा फैलाएर उभिएका हुन्छन् बडाबडा बूढा सिमलका बोटहरू !

LOAD MORE