रोशन शेरचन

रोशन शेरचनका लेखहरु
प्रकृति संरक्षणप्रति

भर्खरै डेँगु लाग्दाको फुर्सदिलो समयमा दोहोर्‍याएँ, अन्नपूर्णाको भोज । अन्य कथाका आधारमा पनि मलाई मनु ब्राजाकी धेरै बलियो लेखक लाग्थे

ग्रासमार्केट

भ्वायलिन बजाउने सुन्दरी गाउन थाल्नुअगाडि संक्षिप्तमा गीतबारे बताउँथिन् । हलमा मौनता छाउँथ्यो । भ्वायलिन बजाउँदा थोरै बायाँ ढल्केको टाउको, हल्लिरहेको उनको कपाल र स्ट्रिङमा कुशलतापूर्वक नाचिरहेका उनका औँला सम्झन्छु ।

[अनुभूति] नुनको पहाड

नुनलाई साझा सम्पत्तिजस्तो खुला स्थानमै भण्डारण गरिनु सामाजिक न्यायको हिसाबले राम्रो लाग्यो ।

[निबन्ध] छुट्टी : मिश्रित स्वाद

२०६६ को दशैँमा औपचारिकता र नियमिततावाहेक केही सृजनात्मक क्षण विताऊँ भन्ने लाग्यो र किताब र सिनेमाको सूचि बनाएँ । अन्ततोगत्वा, चारवटा पुस्तक र एउटा सिनेमा छाने‌ँ । खाका शायद अलि महत्वाकांक्षी थियो तर म्यारिजमा लहसिने बानी नभएकाले पूरा गर्न असम्भव थिएन ।

सिनेमा: ज्याकी च्यान

टाइम म्यागजिनले विश्वकै चर्चित व्यक्तित्वको सर्वेक्षण गर्दा एसियाबाट नायक ज्याकी च्यान, प्रजातन्त्रवादी नेता आन साङ सुकी

टाइगर नेस्ट उक्लँदा

मैले रेड पान्डा आफ्नो प्यारो वन्यजन्तु बताएपछि भुटानी साथी छिरङिले थप्यो, "त्यसो भए तपाईंलाई आज रेड पान्डा बियर खुवाउँछु।"

LOAD MORE