लेखनाथ पौडेल

लेखनाथ पौडेलका लेखहरु
विप्रेषणले बदलेको गाउँ

खेतीमा निर्भर मेरो गाउँ २० वर्षको अन्तरालमै वैदेशिक श्रममा निर्भर भएछ । गाउँ त अन्तर्राष्ट्रिय श्रमबजारका लागि मजदुर उत्पादन र पुनरुत्पादनको कार खानामा पो बदलिएछ ।

[विशेष] ऋणसत्ताको प्रस्थानबिन्दु​​​​​​​

सरकारले वित्तीय व्यवस्था व्यवस्थित गर्ने भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि, मर्जर र एक्विजिसनलाई प्राथमिकता दिएको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल यसैका लागि निजी बैंकका व्यवस्थापनलाई ‘दबाबमूलक अनुरोध’ गर्दैछन् ।

बरालिएको विदेश मामिला

नेपालका सन्दर्भमा भारत, चीन र अमेरिकी महत्त्वलाई अस्वीकार गर्दैन तर श्रम-कूटनीतिलाई पनि उत्तिकै ख्याल गर्छ । आम जनजीविकालाई, दैनिक रूपमा हुने राज्यसत्ताका अन्तरक्रिया, विश्व राजनीतिका प्रक्रिया र राष्ट्र वा अन्तर्राष्ट्रिय संघसंस्थाका क्रियाकलापसँग जोडेर बुझ्न सघाउँछ ।

LOAD MORE