वसन्त थापा

वसन्त थापाका लेखहरु
टोपीले छोप्न नसक्ने चिरा

नेपालमा छँदा आक्कलझुक्कल मात्र नेपाली टोपी पहिरिए पनि विदेश जाँदा भने म गौचर विमानस्थलमा जहाजभित्र पदार्पण गर्दादेखि नै शिरमा नेपाली टोपी लगाउने गर्छु ।

जनकपुर जर्नल

मुलुकले भुइँचालोको धक्का बेहोर्यो, नयाँ संविधान पायो र त्यसका साथै दोस्रो मधेस आन्दोलनको आडमा भारतीय नाकाबन्दीको मार भोग्यो । एक दशकको अवधिमा जनकपुर कति बदलियो, त्यो हेर्ने जिज्ञासा थियो मनमा ।

फेरि दार्जिलिङ

यतिका वर्षमा साँघुरा गल्ली, गल्छेंडा र दुले गौँडाहरु बढेछन् । चौरस्ताबाट तुङसुङ बस्ती जाने बाटो लामो गल्लीमा परिणत भएछ । कुनै कुनाकाप्चा, सडक छेउको पर्खाल–भित्ता खाली देखिन्नथ्यो ।

मान्छे पकाउने यात्रा

नयाँ ठाउँ घुम्न भनेपछि सदा एक खुट्टामा तयार हुने मेरो स्वभाव सानैदेखिको हो । त्यसैले घुम्ने प्रस्ताव साथीहरुमाझ राख्ने कामको पहल मबाटै भयो ।

जनाना जेलमा !

अघिपछि त्यस कोठामा पस्नलाई निकै हिम्मत बटुल्नुपथ्र्यो । तर, विवेकशून्य उन्मादको रङ दिमागमा चढेका बेलाको कुरा बेग्लै हो ।

LOAD MORE