[अनुभूति] एकादेशका बा
मनले मात्र ज्यान धानिँदैन, शरीर धानिन दरिलो तन नै चाहिन्छ । आमाको शरीरले एक दिन मुखबाट रगत निकालेर बिलौना गर्यो । लुकाउन खोजिन्, लुकेन । पन्छाउन खोजिन्, पन्छिएन ।