महाभ्रमका दुई वर्ष
प्रधानमन्त्री ओलीसँग देश निर्माणका लागि अत्यावश्यक नवीन सोच र सिर्जनशील कार्यक्रम नै छैन ।
प्रधानमन्त्री ओलीसँग देश निर्माणका लागि अत्यावश्यक नवीन सोच र सिर्जनशील कार्यक्रम नै छैन ।
गणतन्त्रका नेताहरूका लागि आफ्नो कार्य सम्पादनको नालायकी ढाक्न सबैभन्दा सजिलो अस्त्र राजतन्त्रको भूत भएको छ ।
बौद्धिक–तार्किक लेखनको ताकतकै कारण अरुन्धतीका कुनै पनि पुस्तक नबिराई पढ्न मन लाग्छ । सत्ता–संस्थापनले लाद्ने अधिनायकत्वविरुद्ध उनी निर्धक्क प्रश्न उठाउँछिन् ।
नेपालमा सुशासन सुनिश्चितताका प्रमुख बाधकमध्ये दलका कार्यकर्ताहरु पनि हुन् ।