सीके लाल

सीके लाल

सीके लालका लेखहरु
जनोत्तेजक प्रियतावादको विस्तार

प्रियतावाद कस्तो हुन्छ भन्ने ठम्याउन असहज हुँदैन । तर समसामयिक विश्वमा डढेलो सरी फैलिँदै गएको प्रवृत्तिलाई परिभाषित गर्न भने अप्ठेरो छ । समाजमा जुनसुकै कारणले असन्तुष्टि बढ्दै गएपछि उकुसमुकुस हुन थाल्छ ।

रम्य कलाको समेकता

वाणिज्यिक कलाको इतिहास मानव सभ्यताको विकाससँगै जोडिएको हुनुपर्छ । गुफाका भित्तामा कोरिने आदिम चित्रकला बसिबियाँलो मात्र रहेको पनि हुन सक्छ । वस्तु विनिमय प्रणालीको सुरुआतपछि भने कलात्मकताले मूल्य अभिवृद्धि हुने यथार्थ स्थापित भएको हुन सक्छ ।

खेल्दाखेल्दै बित्छ जिन्दगी

नियति नै मान्नुपर्छ, महाभारत पढ्दै गर्दा गिरीश रघुनाथ कर्नाड -सन् १९३८-२०१९) सबभन्दा धेरै सम्राट ययातिको निर्वहण (डैनुमान) बाट प्रभावित भए । र, त्यस शोकजनक पात्रको नियतिलाई नाटकीकरण नगरी बस्नै सकेनन् ।

LOAD MORE