सुजित मैनाली

सुजित मैनालीका लेखहरु
बिनागन्तव्य विप्लवी यात्रा

द्वन्द्वलाई निरपेक्ष रूपमा राम्रो भनेर अनुमोदन गर्न अथवा नराम्रो भनेर अस्वीकार गर्न मिल्दैन । द्वन्द्वलाई सापेक्षतामा नियाल्नुपर्ने हुन्छ । द्वन्द्वकै कारण चीनमा बलियो राज्यसत्ता स्थापना भयो ।

ओलीलाई इतिहासको भार

युगले सुम्पिएको यस्तो दुर्लभ दायित्वलाई उनले कति जिम्मेवार भएर निर्वाह गर्छन् भन्ने कुराले स्वस्थ प्रजातान्त्रिक अभ्यास र समृद्धिको नेपाली आकांक्षा पूरा हुने/नहुने निर्धारित हुनेछ ।

ल्याउला, स्थिरताले विकास ?

वामपन्थीहरूको वर्तमान सरकार भ्रष्ट भएमा खबरदारी गर्ने बलियो आवाजको खडेरी पर्नेछ । किनभने, प्रतिपक्षमा भ्रष्ट आचरणका कारण सर्वत्र दुत्कारिएको पार्टी बसेको छ ।

LOAD MORE