हरिहर तिमिल्सिना

हरिहर तिमिल्सिनाका लेखहरु
भाइ, तँ गइस् !

कहिलेकाहीँ मानिस आवाज खोसिए जसरी मृत्युको बबन्डरलाई चुपचाप हेरिरहन अभिशप्त हुन्छ । दशा लागेका बेलामा आफ्नै छायाले पनि तर्साउँछ मान्छेलाई ।

[अनुभूति] म कोदे

‘कोदे’ शब्दले पाखे, असभ्य र कोर्कालीको विम्ब बोक्छ । मेरा लागि सानो मा कोदो सर्वाधिक घृणामा परे को कुअन्न थियो । अहिले थाहा लाग्यो, कोदो प्रोटिन, भिटामिन र फाइबर युक्त सर्वाधिक तागतिलो खाद्यान्न हो ।

LOAD MORE