प्रविधि र गीतसंगीत
मैले थाहा पाउँदासम्म पनि संगीतलाई भौतिक आर्जनको साधनभन्दा पनि आध्यात्मिक साधनाको विषय मानिन्थ्यो । निष्काम भावले गरिने समर्पित साधना र तपस्याको क्षेत्र ठानिन्थ्यो । संगीतलाई महासागरसित तुलना गरिन्थ्यो ।

जोशी मिलनसार, सहृदयी र आकर्षक व्यक्तित्वका धनी थिए । उनको बोलीचाली र व्यवहारबाट प्रभावित नहुने कोही थिएनन् ।
कुनै राजनीतिक समूहमा सम्मिलित नभई स्वतन्त्रपूर्वक लेख्न खोज्ने लेखकले हरेक व्यवस्था, हरेक कालखण्डमा उपेक्षित भएर रहनुपर्ने स्थिति छ ।
भित्रको पीडालाई दबाएर ऊ मुस्कुराउने प्रयास गरिरहेको थियो । जाने अघिल्लो दिन उसले मेरो हात बलियोसित समायो । छाड्नै मानेन । अब फर्केपछि भेटौँला भनेर मैले हात फुस्काएँ ।