परिहास

थोत्रा गाडी र समृद्धि

सुरेश किरण, भाद्र ६, २०७६

अहिले देशलाई द्रुत गतिको विकास चाहिरहेको छ । यथाशीघ्र समृद्धि चाहिएको छ । पुरानो गाडीबाट यो सम्भव छैन । पुरानो गाडीको त पिकअप नै पुग्दैन अनि द्रुत गतिको विकास कसरी हासिल हुन्छ ?
पुरा पढ्नुहोस्

करार सम्झौता गराउँदा–गराउँदै

सुरेश किरण, भाद्र ५, २०७६

प्रशासन चुस्त बनाउन सरकारले हालै एउटा नयाँ योजना ल्याएको कार्य सम्पादन करार सम्झौता अर्थात्, हरेक कर्मचारीलाई ऊभन्दा माथिल्लो तहका कर्मचारीले यतियति अवधिभित्र यतियति कार्य सम्पादन गरेरै छाड्छु भनेर गराइने करार सम्झौता यो सम्झौता प्रधानमन्त्रीले मन्त्रीलाई गराउँछ मन्त्रीले सचिवलाई गराउँछ सचिवले उपसचिवलाई गराउँछ उपसचिवले विभागीय प्रमुखलाई गराउँछ विभागीय प्रमुखले शाखा प्रमुखलाई गराउँछ यसरी क्रमशः तलतलसम्म गराउँदै जान्छ   

योजना लागू भयो लागू हुनेबित्तिकै प्रधानमन्त्रीले पहिलो कार्यका रुपमा मन्त्रीलाई करार सम्झौता गराएछन् कस्तो करार ? निर्मला पन्तको हत्यारा एक महिनाभित्र पक्राउ गर्ने करार

प्रधानमन्त्रीसँग करार गरेको भोलिपल्टै मन्त्रीले सचिवलाई करार गराएनिर्मला पन्तको हत्यारा दुई साताभित्र पक्राउ गर्ने

त्यसको भोलिपल्टै सचिवले उपसचिवलाई करार सम्झौता गराएनिर्मला पन्तको हत्यारा दस दिनभित्र पक्राउ गर्ने । उपसचिवले पनि त्यसको भोलिपल्टै अपराध महाशाखाका प्रमुखलाई करार सम्झौता गराएनिर्मला पन्तको हत्यारा पाँच दिनभित्र पक्राउ गर्ने

पाँच दिन बित्यो उपसचिवज्यूले महाशाखा प्रमुखलाई बोलाएर सोधे, निर्मला पन्तको हत्यारा समाउनेसम्बन्धी करार के भयो ?’

महाशाखा प्रमुखले जवाफ दिए, ‘खोइ सर, मैले हजुरसँग करार गरेँ तर मैले चाहिँ कसलाई करार गराउने हो, मान्छे भेटिएको छैन ऐनमा पनि लेखिएको रहेनछ करारका लागि मान्छे खोज्दै छु, भेट्नेबित्तिकै खबर गर्छु ’ 

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीलाई आरामको सल्लाह

सुरेश किरण, भाद्र ५, २०७६

प्रधानमन्त्री केपी ओली हालै सिंगापुरबाट फर्किएका छन् । उनी सिंगापुर जानुको एउटै मात्र कारण रहेछ, स्वास्थ्य परीक्षण ।
पुरा पढ्नुहोस्

निराश बाँदरहरु

सुरेश किरण, श्रावण ३०, २०७६

घटना गत साताको हो । सिन्धुपाल्चोकमा एकैचोटि १६ वटा बाँदर मरेको घटनाले पूरा जिल्ला हल्लाइदियो ।
पुरा पढ्नुहोस्

कांग्रेसको सत्तापक्षीय चरित्र

सुरेश किरण, श्रावण २६, २०७६

नेपाली कांग्रेस त भन्नु मात्रै विपक्षी हो । यसको शिल, स्वभाव, चरित्र, आनीबानी हेर्ने हो भने त्योचाहिँ जम्मै सत्तापक्षकै जस्तो देखिन्छ ।
पुरा पढ्नुहोस्

कर नलाग्ने किताब

सुरेश किरण, श्रावण २६, २०७६

अब यी पुस्तकका पाठकलाई थाहा हुनुपर्ने हो, कर नलिए त सरकारै चल्दैन । सरकार चल्ने भनेकै कि करले हो, कि डरले हो ।
पुरा पढ्नुहोस्

लोकतन्त्र र प्रतिपक्षी

सुरेश किरण, श्रावण २३, २०७६

लोकतान्त्रिक व्यवस्था भनेकै प्रतिपक्षीसहितको व्यवस्था हो ।
पुरा पढ्नुहोस्

पार्टीको स्कुल

सुरेश किरण, श्रावण १९, २०७६

नेकपामा पार्टीको स्कुल विभाग कसले चलाउने ? अहिले यो यति जटिल प्रश्न बनिरहेको छ, जसले पार्टीको बैठक चलिरहेको छैन ।
पुरा पढ्नुहोस्

ठूलो सिसी क्यामेरा

सुरेश किरण, श्रावण १७, २०७६

अहिले नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि ठाउँठाउँमा सिसी क्यामेरा राख्ने अभियानै चलाएको छ । यो अभियानमा नेपाल प्रहरी सफल नै भन्नुपर्छ ।
पुरा पढ्नुहोस्

हेगको हिरो

सुरेश किरण, श्रावण १६, २०७६

नेपाल कम्युनिस्ट पार्टीका द्वितीय अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर दंगावस्थामा छन् । किनभने उनलाई उनकै कुनै एक पूर्वलडाकूले हेग लैजाने धम्की दिएका छन् ।
पुरा पढ्नुहोस्

बाढी र देउवा

सुरेश किरण, श्रावण १०, २०७६

देशमा यति ठूलो बाढीपहिरो आइरहेको छ । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कहीँ देखिँदैन । किन होला ? कांग्रेस मात्र होइन, त्यसका सभापति शेरबहादुर देउवासमेत कहीँ देखिइरहेका छैनन् ।
पुरा पढ्नुहोस्