अचानक

कसरी सुरु भयो कार्तिक नाच ? [किरण चित्रकारलाई ८ प्रश्न]

कार्तिक १७, २०७६

हामी २७ दिन नै गर्न चाहन्छौँ तर सबै निकायको सहयोग चाहिन्छ । मिडियाले पनि नाचको समाचार मात्र बनाएर होइन, नाच प्रस्तुत गर्दा आइरहेका चुनौती सम्बन्धित निकायसामु पुर्‍याइदिनुपर्‍यो ।
पुरा पढ्नुहोस्

‘बाथमा मुख बार्नुपर्दैन’

मनबहादुर बस्नेत, वैशाख २४, २०७६

नेपालमा थोरै बाथरोग विशेषज्ञमध्ये पर्छिन्, डा अभिलाषा शाह उनी नयाँ दिल्लीको सर गंगाराम अस्पतालमा र्युम्याटोलोजी एन्ड क्लिनिकल इम्युनोलोजीकी फेलो हुन् इन्टरनल मेडिकलसम्बन्धी राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौँ आएकी डा शाहसँग कुराकानी  :

बाथ कस्तो खालको रोग हो ?

बाथले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउँछ नेपालमा यस रोगबारे धेरै भ्रम

कस्तो भ्रम ?

यो रोग बूढाबूढीलाई मात्र लाग्छ भन्ने भ्रम तर सानै उमेरदेखि लाग्न सक्छ लक्षणचाहिँ २० देखि ३० वर्ष उमेर पुगेपछि देखिन्छ , अर्को कुरा बाथ रोग लागेपछि खाना बार्नुपर्छ भन्ने विश्वासले थप रोग लाग्छ

बाथ रोगमा खानाको भूमिका हुँदैन ?

सयभन्दा बढी प्रकारका बाथ रोगमध्ये युरिक एसिडबाट हुनेगाउटबाहेक कुनैमा पनि मुख बार्नुपर्दैन तर बाथ भन्नासाथ खाना बार्दा जीउलाई चाहिने खाना नपुगेर अन्य समस्या देखिने गरेको धेरै

नेपालमा कुन खालका बाथ रोगी धेरै छन् ?

गठिया यसमा शरीरका जोर्नीहरु बांगिने भएकाले एकदमै दुख्छ बांगिएका अंग सीधा बनाउन अप्रेसनबाहेक सम्भव छैन जुन अवस्थामा , त्यसबाट बढ्न नदिन भने सकिन्छ

यो रोग के कारण लाग्छ ?

यसको कारण अहिलेसम्म पत्तो लागेको छैन धेरैलाई बाथ रोग लागेको नै थाहा हुँदैन नेपालमा चेतनाको ठूलो अभाव जसरी मधुमेह लागेपछि बिरामी उपचारमा जान्छ, बाथ रोगको त्यो अवस्था छैन

बाथ रोग पढ्नुको विशेष कारण केही ?

नेपालमा यो रोगका डाक्टर थोरै छन् १५/२० जना मात्र होलान् तर बिरामी कति छन्, थाहै छैन यो तथ्य खोतल्न रोग निदानका लागि केही गर्न सकिने सम्भावना देखेर पढेकी हुँ

त्यसका लागि केही योजना पनि बनिसक्यो ?

बन्दैछन् मेरो पुर्ख्यौली थलो जाजरकोटबाट यसबारे जनचेतनाको कार्यक्रम सुरु गर्ने सल्लाह भइरहेको धेरै कुरा अहिल्यै नभनौँ

धेरै नेपाली बिरामी उपचारका लागि दिल्ली जानुको कारण के हो ?

विश्वास नै हो त्यहाँ हुने उपचार नेपालमा पनि हुन्छ गुणस्तरका हिसाबले फरक छैन खर्चमा केही भिन्नता होला मुख्य कुरा मनशान्ति नै हो जस्तो लाग्छ

पुरा पढ्नुहोस्

‘कामीरिताको कीर्तिमान तोड्छु’

मनबहादुर बस्नेत, वैशाख १८, २०७६

हामी जन्मिँदा कामीरिताले हिमाल चढिरहेका थिए । उनको कीर्तिमान अहिल्यै तोड्न कहाँ सक्नु ?
पुरा पढ्नुहोस्

'अब कसले स्कुल खोल्छ ?'

मनबहादुर बस्नेत, वैशाख ९, २०७६

सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ । तर यही कारण गाभेको होइन । शैक्षिक गुणस्तर उकास्न चाहेको हो । निजी र सरकारी हुँदा शिक्षक-शिक्षकबीच अनि अभिभावक-अभिभावकबीच द्वन्द्व थियो, धनी र गरिब भन्ने । यो द्वन्द्व विद्यार्थीको कलिलो मस्तिष्कमा समेत पस्यो ।
पुरा पढ्नुहोस्

'रेसम फिरिरि...मा ब्रह्माण्डीय धुन'

मनबहादुर बस्नेत, वैशाख ६, २०७६

यो गीत पदयात्रीबीच एकदमै प्रिय भयो । उनीहरुमार्फत विदेशीसम्म पुग्यो । सारंगी मात्र, मादल मात्र, बाँसुरी मात्र वा ताली मात्र बजाएर नाच्न र गाउन मिल्नु नै यसको शक्ति हो । यसमा ब्रह्माण्डीय धुन छ । 
पुरा पढ्नुहोस्

'पिंक बारमा टन्नै सेलेब्रिटी'

मनबहादुर बस्नेत, चैत्र २६, २०७५

तेस्रो लिंगी मोडल मेघना लामाले ठमेलमा पिंक टिफानी रेस्टुराँ एन्ड बार खोलेको दुई वर्ष भयो । तेस्रो लिंगीद्वारा सञ्चालित नेपालकै पहिलो बारकी सञ्चालिका लामासँगको कुराकानी
पुरा पढ्नुहोस्

‘दाताको पैसाले विकास असम्भव’

मनबहादुर बस्नेत, चैत्र १८, २०७५

नेपाली तन, मन र धनले मात्र नेपालको भलो हुन्छ । यो सोच मनमा उमार्न सक्यो भने स्रोत जुटिहाल्छ । विदेशीसँग पैसा लिएर विकास सम्भव छैन । उनीहरुको सहयोग लिएपछि एजेन्डामा पनि काम गर्नुपर्छ ।
पुरा पढ्नुहोस्

मुलुकलाई पहिलो एसियाली स्वर्ण दिलाएका अजित यादव भन्छन्– 'एथ्लेटिक्स नै हो जिन्दगी'

मनबहादुर बस्नेत, चैत्र १०, २०७५

फुटबल खेल्दा कहिल्यै नगद पुरस्कार पाइनँ । एथ्लेटिक्समा पहिलो खेलमै पुरस्कार पाएँ । अब त एथ्लेटिक्स नै हो जिन्दगी ।
पुरा पढ्नुहोस्

कर्णालीको कुरा बजारमा लैजाँदा 'वाहवाह !' भने तर सिकेनन् – रंगकर्मी हीरा बिजुली

मनबहादुर बस्नेत, चैत्र ६, २०७५

कर्णालीको कुरा बजारमा पुर्याउने क्रममा मलाई सबैले \'वाहवाह !\' भने । तर यसलाई कसैले पनि सिकाइको रुपमा लिएनन् ।
पुरा पढ्नुहोस्

'महिनावारीलाई रोग लागेजस्तो ठान्दा रहेछन्'– प्रियंका कार्की

मनबहादुर बस्नेत, फाल्गुन २७, २०७५

धनुषामा महिनावारी सचेतना कार्यक्रम गर्न पुगेकी अभिनेत्री प्रियंका कार्की भन्छिन्– \'छुनुहुँदैन, मन्दिर जानुहुँदैन भन्ने समस्या सबैतिर छ । छाउपडी अन्त्य भयो भन्यो कानुनले । तर त्यसो गर्नु पापजस्तो सोच्छन् मानिस । रोग लागेजस्तो गर्छन् महिनावारीलाई । समस्या देशैभरि छ ।\'
पुरा पढ्नुहोस्

'चक्काको जमाना गएपछि गीत गाउन छुट्यो'

मनबहादुर बस्नेत, फाल्गुन २०, २०७५

चक्का (क्यासेट) को जमाना गएपछि गीत गाउन छुट्यो । आर्थिक अभाव भइरह्यो । साथ दिने मान्छे भएनन् । पहिले त गीत गाएरै परिवार पालेँ । गाउन छुटेपछि छोरा र बुढा मजदुरी गर्न भारत पुगे ।
पुरा पढ्नुहोस्