जीवनशैली

ब्ल्याक ब्युटी

नेपाल संवाददाता , माघ १५, २०७६

ब्ल्याक स्कट, ब्ल्याक लेदर ज्याकेट, ब्ल्याक गगल्स र ब्ल्याक सुजमा पूर्वमिस नेपाल एवं नायिका मलिना जोशी बबाल देखिएकी छन् ।
पुरा पढ्नुहोस्

प्ल्याटर @ क्रन्ची  कर्नर  

नेपाल संवाददाता , माघ १५, २०७६

रेस्टुराँ जान रमाइलो । प्ल्याटर मगाएर एउटै खानामा भेराइटी स्वाद लिँदै साथीभाइसँग गफिँदै खानु झन् अर्को मज्जा । थापागाउँमा रहेको क्रन्ची कर्नर रेस्टुराँमा प्ल्याटर पाइन्छ, त्यो पनि चिकेन छोइलाको । एउटै प्लेटमा फरक–फरक खानाको आइटम भए त्यसलाई प्ल्याटर भनिन्छ । हिजोआज रेस्टुराँका मेनुमा प्ल्याटर महत्त्‍वपूर्ण खान्की हो । कुरा गरौँ, चिकेन छोइला प्ल्याटरको । म:म, चिकेन छोइला, फ्रेन्चफ्राइसहितको प्ल्याटर स्वादिष्ट छ ।

पुरा पढ्नुहोस्

दिल्ली फुड वाकको मेनु

नेपाल संवाददाता , माघ २, २०७६

काठमाडौँका विभिन्न स्थानमा पाइने पाँच खानालाई दिल्ली फुड वाकले आफ्नो सूचीमा समेटेको छ । 
पुरा पढ्नुहोस्

निशाको पुरानै शैली

नेपाल संवाददाता , पुस २३, २०७६

खैरो चेक ज्याकेट, खैरो बुट र कालो स्कर्टले मोडल निशा आचार्यलाई फेसनेबल बनाएको छ । 
पुरा पढ्नुहोस्

आनन्दित पूजन

नेपाल संवाददाता , पुस १६, २०७६

आफ्नो ड्रेसअपमा निकै कम व्यक्ति रमाउँछन् । हेर्नुस्, मोडल पूजन थापा रातो चेक कोट र कालो हाइनेकमा आनन्द देखिन्छिन् ।
पुरा पढ्नुहोस्

वन पिसमा हट शुभेच्छा

नेपाल संवाददाता , पुस १०, २०७६

सुन्दरता निखार्न पहिरनले मुख्य भूमिका खेल्छ । हेर्नुस् त मोडल शुभेच्छा खड्कालाई वन पिसमा कति सुन्दर देखिएको !
पुरा पढ्नुहोस्

जाडो यामको न्यानो फेसन

नेपाल संवाददाता , मंसिर २४, २०७६

मोडल भट्ट यसै साता आर्मी कलरको ज्याकेट, ब्ल्याक स्किनी प्यान्ट र लेदर बुटमा देखा परिन् । सो पहिरनमा उनी हट त देखिएकी नै छन्, साथमा कम्फर्टेबल पनि ।
पुरा पढ्नुहोस्

लाइक, लभ र रिट्‍वीटको चक्करमा छटपटिएका हामी 

गोकर्ण गौतम, मंसिर २३, २०७६

सामाजिक सञ्जालमा ‘एटेन्सन सिकिङ’ को भद्दा रुप 
पुरा पढ्नुहोस्

लेहेंगा चोली

नेपाल संवाददाता , मंसिर १६, २०७६

लेहेंगा विवाहित महिलाको मात्र पेवा होइन किनकि साना नानीदेखि जवान युवतीसमेत लेहेंगा भनेपछि हुरुक्कै हुन्छन् ।
पुरा पढ्नुहोस्

मौरी रुप

नेपाल संवाददाता , मंसिर ९, २०७६

रङबारे कुरा गर्दा मोडल शारदा क्षत्री ब्ल्याक हाफ टिसर्ट र यल्लो सर्ट स्कर्टमा देखिइन् ।
पुरा पढ्नुहोस्

क्याजुअल शैली

नेपाल संवाददाता , मंसिर ६, २०७६

सेतो क्रप टिसर्ट, जिन्स ज्याकेट र रातो ट्राउजरमा मोडल अस्मिता गौतम बिन्दास देखिन्छिन् । क्याजुअल यो शैली सदाबहार छ ।
पुरा पढ्नुहोस्

झुम्दै पौवा गार्डेनमा

नेपाल संवाददाता , मंसिर ३, २०७६

जहरसिंहपौवामा रहेको पौवा गार्डेन रिसोर्ट तनावमुक्त र रमाइलोका लागि उत्कृष्ट छ । डाँडामा रहेको रिसोर्टमा काठमाडौँबाट २ घन्टामै पुग्न सकिन्छ ।
पुरा पढ्नुहोस्