मनोरञ्जन

सिद्धार्थ अमालगम

नेपाल संवाददाता , भाद्र २९, २०७६

कलाको पर्यायवाची बनेको छ, बबरमहलस्थित  सिद्धार्थ आर्ट ग्यालरी । ग्यालरीको ग्राउन्ड फ्लोरमा धार्मिक आस्था बोकेका र ल्यान्डस्केप चित्र क्रमबद्ध मिलाएर राखिएको छ ।
पुरा पढ्नुहोस्

किम्फको सर्ट फिल्म

नेपाल संवाददाता , भाद्र २९, २०७६

चलचित्र हेर्न कसलाई मन पर्दैन ? यदि बनाउन पनि सिपालु हुनुहुन्छ भने अवसर आएको काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) ले सर्ट फिल्म प्रतियोगिताका लागि आह्वान गरेको

परिवर्तित नेपाल शीर्षकमा देखाइने सर्ट फिल्म मिनेटको हुनेछ नेपालको यात्रा, ०४६ को प्रजातन्त्र, दशक लामो माओवादी द्वन्द्व, संक्रमणकालीन नेपाल गणतन्त्रमा प्रवेशजस्ता विषयमा फिल्ममेकरको दृष्टिकोण प्रस्तुत गर्न किम्फले भनेको १९ भदौबाट २९ कात्तिकसम्म प्रतियोगिताका लागि भिडियो पठाउन सकिनेछ छनोट भएका भिडियोलाई किम्फको सत्रौँ संस्करण डिसेम्बरमा देखाइनेछ उक्त प्रतियोगितामा पहिलो, दोस्रो तथा तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार २० हजार रुपैयाँ पाउनेछन्

पुरा पढ्नुहोस्

सफलता होइन, जीवन ठूलो (फिल्म : छिछोरे )

गोकर्ण गौतम, भाद्र २७, २०७६

छिछोरेमा एकसाथ सन् नब्बेको दशक र अहिलेको समयलाई देखाइन्छ । मुख्य कलाकार सबैका दुई हुलिया छन् ।
पुरा पढ्नुहोस्

अब निर्देशनतिर

नेपाल संवाददाता , भाद्र २६, २०७६

फिल्म, विज्ञापन, म्युजिक भिडियोदेखि स्टेज सोसम्म भ्याउँछिन्, पि्रयंका कार्की ।
पुरा पढ्नुहोस्

सिमानापारि सिने-क्रेज

गोकर्ण गौतम, भाद्र २४, २०७६

भारतमा नेपाली फिल्मको फैलिँदो बजार
पुरा पढ्नुहोस्

राम्री देखिनुपर्ने दबाब

सुनिता लोहनी, भाद्र २३, २०७६

मनोरञ्जनको दुनियाँमा फेसन अपरिहार्य छ । देखाउने दुनियाँ भएकाले होला, जसले सुन्दर रूपमा प्रस्तुत गर्न सक्छ, उसैले वाहवाही पाउँछ ।
पुरा पढ्नुहोस्

चीनमा नेपाली कला

नेपाल संवाददाता , भाद्र २२, २०७६

दुई नेपाली कलाकार एससी सुमन र रवीन्द्र श्रेष्ठका कलाकृति छानिएका छन्, बेइजिङ इन्टरनेसनल आर्ट बायनालेमा ।
पुरा पढ्नुहोस्

भर्चुअल दुनियाँको वेदना (नाटक : गुम्फन)

गोकर्ण गौतम, भाद्र २०, २०७६

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक गुम्फन, जसका पात्रहरु वास्तविक दुनियाँबाट भाग्न मरिहत्ते गर्दैछन् ।
पुरा पढ्नुहोस्

तीजमा शिक्षिका

नेपाल संवाददाता , भाद्र १५, २०७६

एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) टोखा कमिटीले भने तीजको प्लेटफर्मलाई नयाँ ढंगले प्रयोग गरेको छ ।
पुरा पढ्नुहोस्

संवेदनाको सतही प्रस्तुति (फिल्म समीक्षा : मारुनी)

गोकर्ण गौतम, भाद्र १३, २०७६

मनछुने सिनेमा बनाउन कहलिएका नवलले मारुनीमा पात्रमार्फत दर्शकलाई प्रवाह गरेको संवेदना सतही छ ।भलै केन्द्रीय कथामा रहेको एउटा सस्पेन्सचाहिँ नेपाली दर्शकका लागि रोचक लाग्न सक्छ ।
पुरा पढ्नुहोस्

घोडामा के छ हजुर ?

नेपाल संवाददाता , भाद्र ११, २०७६

कलाकार सार्फुदिनलाई घोडाको गति खुबै मन पर्ने रहेछ । त्यसैले उनले सबै क्यानभासमा भिन्नभिन्न अवस्थामा घोडाको गति देखाएका छन् ।
पुरा पढ्नुहोस्

पर्दामा मधेस

गोकर्ण गौतम, भाद्र ९, २०७६

माओवादी द्वन्द्वको पृष्ठभूमिमा बनाइएको सेतो सूर्य दीपकका लागि ‘टर्निङ पोइन्ट’ सावित भयो । भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भयो ।
पुरा पढ्नुहोस्