ट्याग ' नोटबुक'
हरेक वर्ष १० करोडभन्दा बढी रकमको व्यवस्था गरिन्छ, ती सञ्चार माध्यममा नेपालको विज्ञापन प्रसारण गर्ने भनेर । तर बोर्डले कहिल्यै काम गरेन र बजेट छुट्याउन पनि छाडेन ।
पुरा पढ्नुहोस्
अध्यक्ष कमरेडको कुनचाहिँ जिब्रोले बोलेको कुरा साँचो हुने हो ? 
पुरा पढ्नुहोस्
केही वर्षअघि फ्रान्स घुम्न जाँदा त्यहाँका एक व्यक्तिले नेपाली गाइडलाई बन्द खाम दिए । उक्त खाम लाजिम्पाटस्थित फ्रान्सेली राजदूतावास छेउमै रहेको कालो गेटमा छाडिदिन भनिएको थियो । चिट्ठीमा कसैको नाम थिएन ।
पुरा पढ्नुहोस्
मुख्य कलाकार नै स्क्रिप्ट हेर्दै पढिरहेका थिए । कसैले संवाद भुलिरहेका थिए । कस्तो लापरवाही  ! एक रंगकर्मी भन्दै थिए, ‘यो त मञ्चमा देखाइएको सडक नाटकजस्तो भयो ।’
पुरा पढ्नुहोस्
कार्यक्रमको समापनका बेला झन्डै ५ मिनेटको महिला हिंसाविरुद्धको अभियानको भिडियो सन्देश देखाएको राखेपले महिला खेलाडीलाई बिनाजानकारी शपथ लिनबाट हटाउँदाचाहिँ हिंसा भयो कि भएन होला ! 
पुरा पढ्नुहोस्
शशांकले आत्मसमर्पण शैलीमा सुनाए, ‘किताब त मैले पढ्न पाएको छैन । पढेपछि फेरि बोलौँला ।’
पुरा पढ्नुहोस्