ट्याग 'इतिहास'
नेपाल सानो र गरिब राष्ट्र भए पनि विशाल देश चीनलाई सैनिक सहयोग गरेको गर्विलो इतिहास छ । नेपालले चीनलाई सैनिक सहयोग मात्र नगरेर आफ्नो प्रभावसमेत त्यहाँ विस्तार गरेको थियो ।
पुरा पढ्नुहोस्
नेपाली राजनीतिमा अनेक उथलपुथल भए ०१४ सालमा । तिनै उथलपुथलमध्ये इतिहासमा बिर्सिनै नहुने दिन हो, २२ मंसिर ०१४ । राजनीतिक दलहरूले भद्र अवज्ञा आन्दोलनको आयोजना गरेका थिए, यस दिन ।
पुरा पढ्नुहोस्
बाङ्लादेशको इतिहासका लागि वंगबन्धुको आत्मवृत्तान्त पठनीय विषय हो । तर नेपाल प्रज्ञा–प्रतिष्ठानले त्यसको उल्था गराउने, त्यस उल्थाको सम्पादन कुलपतिले गर्ने, अनि प्रज्ञा–प्रतिष्ठानले छाप्ने विषयमा प्रश्न उठाउन नसकिने होइन ।
पुरा पढ्नुहोस्
पृथ्वीनारायणको जन्मदिनमा बिदा कटौती गर्ने प्रधानमन्त्रीले कीर्तिपुरको लडाइँमा प्राण उत्सर्ग गरेका कालु पाँडेको प्रशंसामा सालिकको प्रतिष्ठा किन गर्नुपर्‍यो भन्ने प्रश्न उठेको छ ।
पुरा पढ्नुहोस्
लिच्छविकालिक चाबहिल शिलालेखको मूलपाठ र उल्था
पुरा पढ्नुहोस्
काठमाडौँमा चलेका सिनेमालाई तिनको कथावस्तुका आधारमा बाँडेर हेर्ने हो भने एक तिहाइ धार्मिक र ऐतिहासिक विषयवस्तुमा केन्द्रित सिनेमा देखाइएका थिए । बाँकी दुई तिहाइ सिनेमाका विषयवस्तु प्रेम, रोमान्स र अन्य सामाजिक विषय थिए, केही त रिलिज भएको वर्ष धेरै पैसा कमाएका (हिट) सिनेमासमेत थिए ।
पुरा पढ्नुहोस्