ट्याग 'कथा'

डायन

आन्विका गिरी, आश्विन १६, २०७६

रामचन्दरसँग म स्कुलमा हाजिर भएकै दिन भेट भएको थियो । भेट हुनु स्वाभाविक पनि थियो । ऊ स्कुलको पियन अनि म अंग्रेजी पढाउने नयाँ मास्टर ।
पुरा पढ्नुहोस्
Tags: कथा
'ए पुरुष  !  धर्तीलाई तताउन सक्ने कस्तो वाफिलो शक्ति हँ ।' निहुरेर नाक खोपिल्टोको नजिक पुर्‍याइन् । सुस्तरी सुँघिन्, आहाहा.... लठ्ठ पार्ने कस्तो मादकता । सुगन्ध हो कि दुर्गन्ध, उनले छुट्याउनै सकिनन् ।
पुरा पढ्नुहोस्
Tags: कथा
माओबादी विद्रोहीले द्वन्द्वकालमा बम हानेर भत्काएको दुई तले पक्की चौकी यत्तिका वर्ष बिते पनि बनेको छैन । सितिमिति गाउँलेहरु चौकीलाई घर भाडामा दिन मान्दैनन् । धन्न गाउँपालिका प्रमुखले भैँसीगोठ भए नि बस्न दिएका छन् ।
पुरा पढ्नुहोस्
Tags: कथा
चन्द्रमायाको शव पोस्टमार्टम गर्ने डाक्टरले पहिला मलाई उनको पेटमा तीन महिनाको बच्चा थियो भन्यो । मलाई एकछिन रिँगटा लाग्लाजस्तो भयो ।
पुरा पढ्नुहोस्
Tags: कथा
सबै ठीकठाक हुन्थ्यो । तर जहाँ पनि ‘तर’ ले कुरा बिगाथ्र्यो । त्यसैले ‘तर’ सँग मलाई खुब रिस उठ्यो ।
पुरा पढ्नुहोस्
Tags: कथा
छोरी पटक्कै दोधारमा थिइन । तुरुन्तै जवाफ दिई, ‘छोरी मान्छे त ढुंगा पो बन्नुपर्छ । म त आमाजस्तै बन्ने ।’
पुरा पढ्नुहोस्