ट्याग 'किम्फ'
नेपाली रंगमञ्च व्यावसायिकताउन्मुख छ, दर्शक बाक्लिँदै छन्, नवीन प्रयोगको प्रयत्न भइरहेको छ, नाटकको आयतन फराकिलो बनाइँदै छ, यी सुखद कर्मका एक उज्याला अभियन्ता हुन्, केदार ।
पुरा पढ्नुहोस्
न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखरमा राखेको पहिलो पाइलोले आज पनि उत्तिकै महत्त्व राख्छ। किम्फमा उनीहरूको सम्झना भइरहेको छ ।
पुरा पढ्नुहोस्
२५ मंसिरदेखि २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने किम्फको यो १७ औँ संस्करण हो ।
पुरा पढ्नुहोस्
चलचित्र हेर्न कसलाई मन पर्दैन ? यदि बनाउन पनि सिपालु हुनुहुन्छ भने अवसर आएको छ ।काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) ले सर्ट फिल्म प्रतियोगिताका लागि आह्वान गरेको छ ।
पुरा पढ्नुहोस्