ट्याग 'कूटनीति'
प्रधानमन्त्री कार्यालय र सचिवालय प्रहरीले अनुसन्धान गर्दैछ भन्ने, प्रहरी जानकारी नै छैन भन्ने विरोधाभाषबीच कतै टालटुल पार्नमात्र यसो भनिँदै त छैन ?
पुरा पढ्नुहोस्
कालापानीको विषयमा धेरै लेख र किताब पनि प्रकाशमा आएका छन् । यो क्षेत्रको विषयमा जानकारी राख्ने विज्ञहरूको पनि कमी छैन । कालापानीको मूल समस्या हामीले हाम्रो अवस्था स्पष्ट पार्न नसक्नु र आफैँमा अल्मलिनु हो ।
पुरा पढ्नुहोस्
नाकाबन्दीको समय नेपालको जनमत केही हदसम्म विभाजित थियो र राजनीतिक दलहरू पनि विभाजित थिए । तर अहिले अभूतपूर्व राष्ट्रिय सहमति भएको छ ।
पुरा पढ्नुहोस्
सन् १८१६ को सुगौली सन्धिदेखि सन् १८५६ सम्म इस्ट-इन्डिया कम्पनी सरकारले बनाएका सबै नक्सामा लिम्पियाधुराबाट बगेर आएको नदीलाई काली नदी भनिएको छ ।
पुरा पढ्नुहोस्
सीमा सुरक्षा कुनै राष्ट्रवादको विषय होइन, हरेक नागरिकको राष्ट्रिय दायित्व हो ।
पुरा पढ्नुहोस्