ट्याग 'खाना'
हामी नेपालीलाई रमाइलो गर्न असाध्यै मन पर्छ । चाडपर्व मनाउन, भोजभतेर गर्न र मीठो परिकार बनाएर खान हामी सिपालु छौँ ।
पुरा पढ्नुहोस्
दसैँका थुप्रै विशेषण छन् । त्यसमध्ये एक  मासुको परिकारको चाड पनि हो ।
पुरा पढ्नुहोस्
भनिन्छ, दोस्रो विश्वयुद्धताका इटालियन सेना अरू देशमा बस्न थालेपछि उनीहरुको प्रिय खाना पिज्जा बन्न थाल्यो । पछि पिज्जा विश्वव्यापी रुपमा फैलियो ।
पुरा पढ्नुहोस्
दरबारमार्गस्थित किङ्स लन्ज तपाईंको रोजाइमा पर्न सक्छ । यहाँ कन्टिनेन्टल फुडदेखि नेपाली स्वादिष्ट परिकार खान सक्नुहुन्छ ।
पुरा पढ्नुहोस्
फलानो, समसामयिक कार्टुन स्तम्भपछि पुल्चोकमा खुलेको फलानो कफीघर चार वर्षमै खानापारखीमाझ चर्चित छ ।
पुरा पढ्नुहोस्
बच्चा होस् कि वृद्ध, महिला होस् कि पुरुष । सबैको रोजाइमा पर्छ, आइसक्रिम । स्ट्रबेरी, भेनिला, चकलेट । पहेँलो, सेतो, नीलो, हरियो, गुलाबी कुन रङको खाने ?
पुरा पढ्नुहोस्